मत्ति १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उदाहरणका लागि, परमेश्वरले यसो भन्नुभएको छ: ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू’+ र ‘जसले आफ्नो बुबा वा आमालाई गाली गर्छ, त्यो मारियोस्।’+ एफिसी ६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।”+ यो नै प्रतिज्ञासहितको पहिलो आज्ञा हो र त्यो प्रतिज्ञा हो:
४ उदाहरणका लागि, परमेश्वरले यसो भन्नुभएको छ: ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू’+ र ‘जसले आफ्नो बुबा वा आमालाई गाली गर्छ, त्यो मारियोस्।’+