१ कोरिन्थी ४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यसैको लागि प्रभुमा मेरो प्यारो अनि विश्वासयोग्य छोरा तिमोथिलाई म तिमीहरूकहाँ पठाउँदै छु। मैले ठाउँठाउँका हरेक मण्डलीमा जुन तौरतरिका सिकाउँदै छु, ख्रिष्ट येसुसित सम्बन्धित ती नै तौरतरिकाको तिनले तिमीहरूलाई सम्झना गराउनेछन्।+
१७ यसैको लागि प्रभुमा मेरो प्यारो अनि विश्वासयोग्य छोरा तिमोथिलाई म तिमीहरूकहाँ पठाउँदै छु। मैले ठाउँठाउँका हरेक मण्डलीमा जुन तौरतरिका सिकाउँदै छु, ख्रिष्ट येसुसित सम्बन्धित ती नै तौरतरिकाको तिनले तिमीहरूलाई सम्झना गराउनेछन्।+