१ कोरिन्थी ९:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ प्रतियोगितामा भाग लिने हरेक मानिसले* सबै कुरामा आत्मसंयम गर्छ। तिनीहरू विनाशी मुकुट पाउनलाई त्यसो गर्छन्+ तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई।+
२५ प्रतियोगितामा भाग लिने हरेक मानिसले* सबै कुरामा आत्मसंयम गर्छ। तिनीहरू विनाशी मुकुट पाउनलाई त्यसो गर्छन्+ तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई।+