एफिसी १:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँसित* एकतामा हुन सकौँ भनेर संसारको प्रारम्भ हुनुभन्दा अघि नै उहाँले हामीलाई छान्नुभयो। हामीले प्रेम प्रकट गरौँ अनि उहाँसामु हामी पवित्र र निष्खोट हुन सकौँ + भनेर उहाँले हामीलाई यसरी छान्नुभएको हो। हिब्रू ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसैले हे स्वर्गीय बोलावट* पाएका पवित्र भाइहरू हो,+ हामीले स्वीकार गरेका प्रेषित* र प्रधानपुजारी येसुलाई+ विचार गर।
४ उहाँसित* एकतामा हुन सकौँ भनेर संसारको प्रारम्भ हुनुभन्दा अघि नै उहाँले हामीलाई छान्नुभयो। हामीले प्रेम प्रकट गरौँ अनि उहाँसामु हामी पवित्र र निष्खोट हुन सकौँ + भनेर उहाँले हामीलाई यसरी छान्नुभएको हो।
३ त्यसैले हे स्वर्गीय बोलावट* पाएका पवित्र भाइहरू हो,+ हामीले स्वीकार गरेका प्रेषित* र प्रधानपुजारी येसुलाई+ विचार गर।