मत्ति ५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसरी नै मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्+ र तिमीहरूको सुकर्म देखेर+ तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्।+
१६ त्यसरी नै मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्+ र तिमीहरूको सुकर्म देखेर+ तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्।+