कलस्सी १:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० ताकि यहोवा* परमेश्वरको सेवक कहलाइन योग्य जीवन बिताएर तिमीहरूले उहाँलाई पूर्ण रूपले प्रसन्न बनाउन सक, साथै हरकिसिमको असल कामको फल फलाउँदै तिमीहरू परमेश्वरको सही ज्ञानमा पनि बढ्दै जाओ+
१० ताकि यहोवा* परमेश्वरको सेवक कहलाइन योग्य जीवन बिताएर तिमीहरूले उहाँलाई पूर्ण रूपले प्रसन्न बनाउन सक, साथै हरकिसिमको असल कामको फल फलाउँदै तिमीहरू परमेश्वरको सही ज्ञानमा पनि बढ्दै जाओ+