प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसपछि मोसाले इस्राएलीहरूकहाँ गएर यहोवा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा र उहाँका सबै नियम सुनाए+ अनि तिनीहरू सबैले एकै स्वरमा यसो भने: “यहोवा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा मान्‍न हामी तयार छौँ।”+

  • गन्ती १२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ म तिनीसित आमनेसामने कुरा गर्छु,+ खुलस्त कुरा गर्छु, उखान-टुक्कामा गर्दिनँ अनि तिनले यहोवा परमेश्‍वरलाई प्रत्यक्ष देख्छन्‌। त्यसैले तिमीहरूले मेरो सेवक मोसाविरुद्ध गनगन गर्ने आँट कसरी गऱ्‍यौ?”

  • यर्मिया ७:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ मिश्रबाट आएको दिनदेखि नै तिमीहरू र तिमीहरूका पुर्खाहरूले त्यसै गरिरहेका छौ।+ त्यसैले मैले हरेक दिन, बारम्बार आफ्ना सेवकहरू अर्थात्‌ भविष्यवक्‍ताहरू पठाइरहेँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने