प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १४:१७-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अब्रामले राजा केदोर-लाओमेर र तिनलाई साथ दिने अरू राजालाई हराएर फर्कँदा तिनलाई भेट्‌न सदोमका राजा सावे बेँसी अर्थात्‌ राजा बेँसीमा+ आए। १८ अनि सालेमका राजा+ मल्किसेदेक,+ जो सर्वोच्च परमेश्‍वरका पुजारी पनि थिए,+ तिनी रोटी र मद्य लिएर अब्रामलाई भेट्‌न आए।

      १९ त्यसपछि तिनले अब्रामलाई आशिष्‌ दिए र यसो भने:

      “स्वर्ग र पृथ्वी बनाउनुहुने सर्वोच्च परमेश्‍वरले

      अब्रामलाई आशिष्‌ देऊन्‌;

      २० सर्वोच्च परमेश्‍वरको महिमा होस्‌,

      जसले शत्रुहरूलाई तिम्रो हातमा सुम्पिदिनुभयो।”

      त्यसपछि अब्रामले राजा मल्किसेदेकलाई सबै कुराको दशांश* दिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने