-
गन्ती १८:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तिम्रा दाजुभाइ अर्थात् लेवीहरूलाई इस्राएलीहरूको माझबाट रोजेर मैले तिमीलाई उपहारस्वरूप दिएको छु।+ तिनीहरूले भेट हुने पालमा सेवा गरून् भनेर तिनीहरू यहोवा परमेश्वरको निम्ति अर्पण गरिएका छन्।+ ७ पुजारीको रूपमा वेदी र पर्दाभित्र* गरिने सबै काम सम्हाल्ने जिम्मा तिमी र तिम्रा छोराहरूकै हो+ र तिमीहरूले ती सबै जिम्मेवारी पूरा गर्नू।+ मैले तिमीहरूलाई उपहारस्वरूप पुजारीको काम सुम्पेको छु। लेवीहरूबाहेक अरू कोही मानिस पवित्र स्थानको नजिक आएमा ऊ मारियोस्।”+
-