लुका १:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”+ हिब्रू ७:१५, १६ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ अनि यो कुरा झनै स्पष्ट भएको छ किनकि मल्किसेदेकजस्तै अर्को पुजारी+ खडा हुनुभएको छ,+ १६ जो व्यवस्थाले माग गरेको कुलबाट आएकोले पुजारी हुनुभएको होइन तर अविनाशी जीवन दिने शक्तिले गर्दा हुनुभएको हो।+
३३ उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”+
१५ अनि यो कुरा झनै स्पष्ट भएको छ किनकि मल्किसेदेकजस्तै अर्को पुजारी+ खडा हुनुभएको छ,+ १६ जो व्यवस्थाले माग गरेको कुलबाट आएकोले पुजारी हुनुभएको होइन तर अविनाशी जीवन दिने शक्तिले गर्दा हुनुभएको हो।+