-
लेवी ९:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यो सुन्नेबित्तिकै हारुन वेदीको नजिक गए र आफ्नो पापको प्रायश्चितको निम्ति पापभेटीको बाछो काटे।+
-
-
लेवी ९:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसपछि उनले मानिसहरूले ल्याएका भेटी चढाए। अनि उनले मानिसहरूको तर्फबाट पापभेटी चढाउन ल्याइएको बोका काटे र त्यसलाई पनि पहिले चढाएको जनावरलाई झैँ पापभेटीको रूपमा चढाए।
-