गन्ती ४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसपछि तिनीहरूले एउटा निलो कपडा लेऊन् अनि त्यसमा पानस,+ त्यसका दियोहरू,+ चिम्टाहरू, सलेदोदानीहरू*+ र दियो बालिरहन चाहिने तेलका भाँडाहरू पोको पारून्।
९ त्यसपछि तिनीहरूले एउटा निलो कपडा लेऊन् अनि त्यसमा पानस,+ त्यसका दियोहरू,+ चिम्टाहरू, सलेदोदानीहरू*+ र दियो बालिरहन चाहिने तेलका भाँडाहरू पोको पारून्।