प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २५:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “तिनीहरूले बबुल काठको एउटा सन्दुक* बनाऊन्‌। त्यो सन्दुकको लम्बाइ साढे दुई हात,* चौडाइ साढे एक हात र उचाइ साढे एक हात होस्‌।+ ११ त्यसलाई भित्र र बाहिर दुवैतिर निखुर सुनले मोहोर्नू।+ त्यसको चारैतिर सुनको बिट* बनाउनू।+

  • प्रस्थान ४०:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तिनले साक्षीपाटी राखिएको सन्दुकलाई वासस्थानभित्र ल्याए र बाहिरबाट सन्दुक नदेखियोस्‌ भनेर+ त्यसको अगाडि पर्दा हाले।+ यहोवा परमेश्‍वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने