लेवी १६:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “त्यसपछि उनले समुदायको पापको निम्ति पापभेटीको पाठो काटून्+ र त्यसको रगत+ पर्दाभित्र+ महापवित्र कोठामा ल्याएर बहरको रगतलाई जसो गरिएको थियो, त्यसै गरून्। उनले त्यो रगत सन्दुकको ढकनीअगाडि छर्कून्।
१५ “त्यसपछि उनले समुदायको पापको निम्ति पापभेटीको पाठो काटून्+ र त्यसको रगत+ पर्दाभित्र+ महापवित्र कोठामा ल्याएर बहरको रगतलाई जसो गरिएको थियो, त्यसै गरून्। उनले त्यो रगत सन्दुकको ढकनीअगाडि छर्कून्।