१५ “त्यसपछि उनले समुदायको पापको निम्ति पापभेटीको पाठो काटून्+ र त्यसको रगत+ पर्दाभित्र+ महापवित्र कोठामा ल्याएर बहरको रगतलाई जसो गरिएको थियो, त्यसै गरून्। उनले त्यो रगत सन्दुकको ढकनीअगाडि छर्कून्।
३४ तिनीहरूलाई कसले दोष लगाउन सक्छ र? किनकि जो मर्नुभयो र मृत्युबाट ब्युँतेर परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो,+ तिनै ख्रिष्ट येसुले हाम्रो निम्ति बिन्ती गर्नुहुन्छ।+