हिब्रू ७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यसैले यसअघिको आज्ञा कमजोर र प्रभावहीन भएकोले त्यसलाई रद्द गरियो।+ हिब्रू १०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १० मोसाको व्यवस्था वास्तविकता नभएर आउन लागेका असल कुराहरूको छाया मात्र हो।+ त्यसैले हरेक वर्ष एउटै किसिमका बलिदानहरू निरन्तर चढाइए पनि त्यसले* परमेश्वरका उपासकहरूलाई कहिल्यै पूर्ण* बनाउन सक्दैन।+
१० मोसाको व्यवस्था वास्तविकता नभएर आउन लागेका असल कुराहरूको छाया मात्र हो।+ त्यसैले हरेक वर्ष एउटै किसिमका बलिदानहरू निरन्तर चढाइए पनि त्यसले* परमेश्वरका उपासकहरूलाई कहिल्यै पूर्ण* बनाउन सक्दैन।+