१ कोरिन्थी १५:५८ पवित्र बाइबल नयाँ संसार अनुवाद ५८ यसकारण हे मेरा प्रिय भाइहरू हो, अटल र स्थिर होओ,+ प्रभुको काममा सधैँ व्यस्त भइरहो+ किनकि तिमीहरूलाई थाह छ, प्रभुमा तिमीहरूले गरेको परिश्रम व्यर्थ हुँदैन।+ कलस्सी १:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तथापि यसका लागि तिमीहरू आफ्नो विश्वासमा अटल हुनुका साथै+ विश्वासको जगमा दृढ+ अनि स्थिर+ हुनुपर्छ र आफूले सुनेको त्यस सुसमाचारले दिएको आशादेखि तर्कनु हुँदैन, जुन सुसमाचार आकाशमुनि भएका सबै मानिसमाझ प्रचार भयो।+ म पावल, यही सुसमाचारको सेवक भएँ।+
५८ यसकारण हे मेरा प्रिय भाइहरू हो, अटल र स्थिर होओ,+ प्रभुको काममा सधैँ व्यस्त भइरहो+ किनकि तिमीहरूलाई थाह छ, प्रभुमा तिमीहरूले गरेको परिश्रम व्यर्थ हुँदैन।+
२३ तथापि यसका लागि तिमीहरू आफ्नो विश्वासमा अटल हुनुका साथै+ विश्वासको जगमा दृढ+ अनि स्थिर+ हुनुपर्छ र आफूले सुनेको त्यस सुसमाचारले दिएको आशादेखि तर्कनु हुँदैन, जुन सुसमाचार आकाशमुनि भएका सबै मानिसमाझ प्रचार भयो।+ म पावल, यही सुसमाचारको सेवक भएँ।+