कलस्सी ३:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ चाहे तिमीहरू जेसुकै गर, मानिसको लागि जस्तैगरि होइन तर यहोवा* परमेश्वरको लागि जस्तैगरि तनमनले गर+ १ तिमोथि ६:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिनीहरूलाई निर्देशन देऊ कि तिनीहरूले भलाइको काम गरून्, तिनीहरू असल काममा धनी होऊन्, उदार होऊन्, बाँडचुँड गर्न तत्पर होऊन्+
१८ तिनीहरूलाई निर्देशन देऊ कि तिनीहरूले भलाइको काम गरून्, तिनीहरू असल काममा धनी होऊन्, उदार होऊन्, बाँडचुँड गर्न तत्पर होऊन्+