यसैया ३५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ दुर्बल हातहरूलाई बलिया पार।थरथर काँपिरहेका घुँडाहरूलाई दह्रो बनाओ।+ रोमी १:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ म तिमीहरूलाई भेट्न तीव्र इच्छा गर्दै छु ताकि केही आध्यात्मिक वरदान* दिएर तिमीहरूलाई स्थिर बनाउन सकूँ १२ वा भनौँ मैले र तिमीहरूले, हामी दुवैले आ-आफ्नो विश्वासद्वारा एकअर्कालाई प्रोत्साहन दिन सकौँ।+
११ म तिमीहरूलाई भेट्न तीव्र इच्छा गर्दै छु ताकि केही आध्यात्मिक वरदान* दिएर तिमीहरूलाई स्थिर बनाउन सकूँ १२ वा भनौँ मैले र तिमीहरूले, हामी दुवैले आ-आफ्नो विश्वासद्वारा एकअर्कालाई प्रोत्साहन दिन सकौँ।+