-
२ पत्रुस ३:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यी सबै कुरा यसरी पग्लने भएकोले तिमीहरू कस्तो किसिमको मानिस हुनुपर्छ, सोच! तिमीहरू पवित्र आचरण भएका र परमेश्वरप्रतिको भक्ति प्रकट हुने कामहरू गर्ने मानिस हुनुपर्छ १२ अनि तिमीहरूले यहोवा* परमेश्वरको दिनको उपस्थितिलाई पर्खनुपर्छ र मनमा राख्नुपर्छ,*+ जुन दिनले गर्दा आकाश आगोले नष्ट हुनेछ+ अनि तत्त्वहरूचाहिँ प्रचण्ड तापले गर्दा पग्लनेछन्।
-