उत्पत्ति १२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहोवा परमेश्वरले अब्रामलाई भन्नुभयो: “तिम्रो ठाउँ, तिम्रा नातेदार अनि तिम्रो बुबाको घर छोडेर जाऊ। तिमी जानुपर्ने ठाउँ म तिमीलाई देखाउनेछु।+ उत्पत्ति १२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ यहोवा परमेश्वरले भन्नुभएझैँ अब्राम त्यहाँबाट गए। लुत पनि तिनीसँगै गए। हारान छोड्दा अब्राम ७५ वर्षका थिए।+
१२ यहोवा परमेश्वरले अब्रामलाई भन्नुभयो: “तिम्रो ठाउँ, तिम्रा नातेदार अनि तिम्रो बुबाको घर छोडेर जाऊ। तिमी जानुपर्ने ठाउँ म तिमीलाई देखाउनेछु।+
४ यहोवा परमेश्वरले भन्नुभएझैँ अब्राम त्यहाँबाट गए। लुत पनि तिनीसँगै गए। हारान छोड्दा अब्राम ७५ वर्षका थिए।+