हिब्रू ११:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तर अब अझ उत्तम ठाउँ हासिल गर्न तिनीहरू अघि बढिरहेका छन्, जसको सम्बन्ध स्वर्गसित छ। त्यसैले तिनीहरूका परमेश्वर भनेर कहलाइन परमेश्वर सर्माउनुहुन्न+ किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ।+
१६ तर अब अझ उत्तम ठाउँ हासिल गर्न तिनीहरू अघि बढिरहेका छन्, जसको सम्बन्ध स्वर्गसित छ। त्यसैले तिनीहरूका परमेश्वर भनेर कहलाइन परमेश्वर सर्माउनुहुन्न+ किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ।+