प्रस्थान २:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० बालक हुर्केर ठूलो भएपछि तिनले उसलाई फारोकी छोरीकहाँ लगिन्। अनि फारोकी छोरीले उसलाई आफ्नो छोराजस्तै गरी पालिन्।+ उनले बच्चाको नाम मोसा* राखिन् र यसो भनिन्: “किनभने मैले उसलाई पानीबाट निकालेकी हुँ।”+
१० बालक हुर्केर ठूलो भएपछि तिनले उसलाई फारोकी छोरीकहाँ लगिन्। अनि फारोकी छोरीले उसलाई आफ्नो छोराजस्तै गरी पालिन्।+ उनले बच्चाको नाम मोसा* राखिन् र यसो भनिन्: “किनभने मैले उसलाई पानीबाट निकालेकी हुँ।”+