प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ६:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ सातौँ दिन तिनीहरू बिहान उज्यालो हुनेबित्तिकै उठे र हरेक दिनजस्तै सहरलाई फन्को लगाए। तर यो सातौँ दिनमा चाहिँ तिनीहरूले सहरलाई सात चोटि फन्को लगाए।+

  • यहोसु ६:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० सिङ फुकेको आवाज सुनेपछि योद्धाहरू कराए।+ तिनीहरू लडाइँ गर्न आएका मानिसहरूजस्तो ठूलो स्वरले कराउनेबित्तिकै सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्यो।+ त्यसपछि योद्धाहरूले सीधै सहरभित्र पसेर सहर कब्जा गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने