प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ३:२३-२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तर यी तीन जना पुरुष—सद्रक, मेसक र अबेद्‌नेगो बाँधिएकै अवस्थामा दनदनी बलिरहेको आगोको भट्टीमा परे।

      २४ त्यसपछि राजा नबुकद्‌नेजर डराए अनि जुरुक्क उठेर आफ्ना उच्च अधिकारीहरूलाई सोधे: “हामीले त तीन जनालाई बाँधेर आगोमा फालेका थियौँ, होइन र?” तिनीहरूले जवाफ दिए: “हो महाराज।” २५ तिनले भने: “तर हेर त! म त आगोको बीचमा चार जना पो हिँडिरहेको देख्छु। अनि तिनीहरू बाँधिएका पनि छैनन्‌। तिनीहरूलाई केही पनि भएको छैन अनि चौथोचाहिँ त देवताजस्तो देखिन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने