हिब्रू १२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ साथै हाम्रा मानव बुबाले हामीलाई अनुशासन दिन्थे अनि हामी तिनको आदर गर्थ्यौँ। त्यसोभए के हाम्रो जीवनलाई पवित्र शक्तिद्वारा डोऱ्याउनुहुने बुबाको झन् अधीनमा बस्नुपर्दैन र, ताकि हामी जीवित रहिरहौँ?+
९ साथै हाम्रा मानव बुबाले हामीलाई अनुशासन दिन्थे अनि हामी तिनको आदर गर्थ्यौँ। त्यसोभए के हाम्रो जीवनलाई पवित्र शक्तिद्वारा डोऱ्याउनुहुने बुबाको झन् अधीनमा बस्नुपर्दैन र, ताकि हामी जीवित रहिरहौँ?+