प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १८:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिनले अलि परतिर तीन जना लोग्नेमान्छे उभिरहेका देखे।+ तिनी ढोकाबाट दगुरेर उनीहरूलाई भेट्‌न गए अनि भुईँमा घोप्टो परेर उनीहरूलाई ढोगे। ३ त्यसपछि तिनले भने: “हे यहोवा परमेश्‍वर, तपाईँको निगाह पाएको छु भने कृपा गरी आफ्नो दासकहाँ पाल्नुहोस्‌।

  • उत्पत्ति १९:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ साँझतिर दुई स्वर्गदूत सदोममा आइपुगे। लुत सहरको ढोकामा बसिरहेका थिए। उनीहरूलाई देखेपछि लुत भेट्‌न गए र भुईँसम्मै घोप्टो परेर उनीहरूलाई ढोगे।+ २ अनि लुतले यस्तो बिन्ती गरे: “हे मेरा प्रभु, आफ्नो दासको घरमा पाल्नुहोस्‌ र आज राती यहीँ बास बस्नुहोस्‌; हामी तपाईँहरूका गोडा धोइदिन्छौँ। अनि भोलि बिहानै आफ्नो बाटो लाग्नुहोला।” तर उनीहरूले भने: “होइन, हामी यहीँ चोकमा रात काट्‌छौँ।” ३ तर लुतले ज्यादै कर गरे। त्यसैले उनीहरू लुतको घर गए। लुतले उनीहरूको लागि भोज तयार पारे र खमिर* नहालेको रोटी पनि पकाए। अनि उनीहरूले खाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने