मत्ति १२:५० पवित्र बाइबल नयाँ संसार अनुवाद ५० किनकि जसले स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छा पूरा गर्छ, ऊ नै मेरो दाजुभाइ, दिदीबहिनी र आमा हो।”+ रोमी ८:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ किनकि ज-जसलाई उहाँले सबैभन्दा पहिला स्विकार्नुभयो, आफ्नो छोराको प्रतिरूप होऊन्+ भनेर तिनीहरूलाई पहिल्यै नियुक्त पनि गर्नुभयो। ख्रिष्ट आफ्ना धेरै भाइमध्ये+ पहिलो सन्तान+ हुन सकून् भनेर पनि उहाँले त्यसो गर्नुभएको हो।
५० किनकि जसले स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छा पूरा गर्छ, ऊ नै मेरो दाजुभाइ, दिदीबहिनी र आमा हो।”+
२९ किनकि ज-जसलाई उहाँले सबैभन्दा पहिला स्विकार्नुभयो, आफ्नो छोराको प्रतिरूप होऊन्+ भनेर तिनीहरूलाई पहिल्यै नियुक्त पनि गर्नुभयो। ख्रिष्ट आफ्ना धेरै भाइमध्ये+ पहिलो सन्तान+ हुन सकून् भनेर पनि उहाँले त्यसो गर्नुभएको हो।