हिब्रू ९:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ नत्र त उहाँले संसारको प्रारम्भदेखि बारम्बार दुःख भोग्नुपर्ने हुन्थ्यो। तर आफैलाई बलि दिएर पाप हटाउन सकियोस् भनेर उहाँले आफूलाई युगहरूको आखिरी समयमा* सदाको लागि एकै चोटि प्रकट गरिसक्नुभएको छ।+
२६ नत्र त उहाँले संसारको प्रारम्भदेखि बारम्बार दुःख भोग्नुपर्ने हुन्थ्यो। तर आफैलाई बलि दिएर पाप हटाउन सकियोस् भनेर उहाँले आफूलाई युगहरूको आखिरी समयमा* सदाको लागि एकै चोटि प्रकट गरिसक्नुभएको छ।+