प्रस्थान १६:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ मानिसहरू बसोबास गरेको ठाउँमा नपुगेसम्म+ इस्राएलीहरूले ४० वर्षसम्म मन्न खाए।+ कनान देशको सिमानामा नपुगेसम्म तिनीहरूले मन्न खाए।+ गन्ती ३२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यतिबेला यहोवा परमेश्वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँको नजरमा दुष्ट काम गर्ने त्यस पुस्ताका सबै जना बितेर नजाउन्जेल+ यहोवा परमेश्वरले तिनीहरूलाई ४० वर्षसम्म निर्जनभूमिमा भौँतारिन दिनुभयो।+ भजन ९५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ जब तिमीहरूका पुर्खाहरूले मेरो परीक्षा लिएका थिए;+तिनीहरूले मेरो काम देख्दादेख्दै पनि मलाई चुनौती दिए।+
३५ मानिसहरू बसोबास गरेको ठाउँमा नपुगेसम्म+ इस्राएलीहरूले ४० वर्षसम्म मन्न खाए।+ कनान देशको सिमानामा नपुगेसम्म तिनीहरूले मन्न खाए।+
१३ त्यतिबेला यहोवा परमेश्वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँको नजरमा दुष्ट काम गर्ने त्यस पुस्ताका सबै जना बितेर नजाउन्जेल+ यहोवा परमेश्वरले तिनीहरूलाई ४० वर्षसम्म निर्जनभूमिमा भौँतारिन दिनुभयो।+
९ जब तिमीहरूका पुर्खाहरूले मेरो परीक्षा लिएका थिए;+तिनीहरूले मेरो काम देख्दादेख्दै पनि मलाई चुनौती दिए।+