२ सातौँ दिन सुरु हुनुअघि परमेश्वरले सबै काम सिद्ध्याउनुभयो र सातौँ दिनमा उहाँले सबै कामबाट विश्राम लिन थाल्नुभयो।+ ३ परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यस दिनलाई पवित्र घोषणा गर्नुभयो किनकि आफ्नो उद्देश्यअनुसार सबै कुरा सृष्टि गरेपछि परमेश्वरले सातौँ दिनदेखि विश्राम लिइरहनुभएको छ।