भजन ९५:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ किनकि उहाँ हाम्रा परमेश्वर हुनुहुन्छअनि हामी उहाँको खर्कका बगाल हौँ,उहाँले ख्याल राख्नुहुने मानिसहरू।+यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने+ ८ मरिबामा* जस्तो आफ्नो हृदय कठोर नपार,+मास्साहको* निर्जनभूमिमा जस्तो आफ्नो हृदय कठोर नपार,+
७ किनकि उहाँ हाम्रा परमेश्वर हुनुहुन्छअनि हामी उहाँको खर्कका बगाल हौँ,उहाँले ख्याल राख्नुहुने मानिसहरू।+यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने+ ८ मरिबामा* जस्तो आफ्नो हृदय कठोर नपार,+मास्साहको* निर्जनभूमिमा जस्तो आफ्नो हृदय कठोर नपार,+