प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “के मेरो वचन आगोजस्तै छैन र?+ चट्टानलाई समेत धुलोपिठो पार्न सक्ने घनजस्तै छैन र?”+

  • १ थिस्सलोनिकी २:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले हामी निरन्तर परमेश्‍वरलाई धन्यवाद पनि चढाइरहन्छौँ + किनकि तिमीहरूले हामीबाट सुनेको परमेश्‍वरको वचनलाई मानिसहरूको वचनको रूपमा होइन तर परमेश्‍वरकै वचनको रूपमा, जुन साँच्चै हो पनि, ग्रहण गऱ्‍यौ। अनि तिमीहरू, जो येसुका चेलाहरू भइसकेका छौ, तिमीहरूबीच त्यही वचनले काम पनि गरिरहेको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने