याकुब २:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हे मेरा प्रिय भाइ हो, सुन। के परमेश्वरले संसारले गरिब ठानेका मानिसहरूलाई विश्वासमा धनी हुन+ अनि त्यस राज्यको उत्तराधिकारी हुन छान्नुभएको होइन र, जुन उहाँले आफूलाई प्रेम गर्नेजतिलाई दिने प्रतिज्ञा गर्नुभएको थियो?+
५ हे मेरा प्रिय भाइ हो, सुन। के परमेश्वरले संसारले गरिब ठानेका मानिसहरूलाई विश्वासमा धनी हुन+ अनि त्यस राज्यको उत्तराधिकारी हुन छान्नुभएको होइन र, जुन उहाँले आफूलाई प्रेम गर्नेजतिलाई दिने प्रतिज्ञा गर्नुभएको थियो?+