१ तिमोथि ६:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ जो यस वर्तमान युगमा* धनी छन्, तिनीहरूलाई के निर्देशन* देऊ भने तिनीहरू अभिमानी नहोऊन् अनि आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन+ तर परमेश्वरमा राखून्, जसले हामीले आनन्द उठाइरहेको सबै चिज हामीलाई प्रशस्तगरि दिनुहुन्छ।+
१७ जो यस वर्तमान युगमा* धनी छन्, तिनीहरूलाई के निर्देशन* देऊ भने तिनीहरू अभिमानी नहोऊन् अनि आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन+ तर परमेश्वरमा राखून्, जसले हामीले आनन्द उठाइरहेको सबै चिज हामीलाई प्रशस्तगरि दिनुहुन्छ।+