यर्मिया १२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तर हे यहोवा, तपाईँले मलाई राम्ररी चिन्नुभएको छ;+ मलाई देख्नुभएको छ; मेरो हृदय जाँच्नुभएको छ र म तपाईँप्रति भक्त भएको पाउनुभएको छ।+ काट्नलाई लगिने भेडालाई जस्तै तिनीहरूलाई छुट्ट्याउनुहोस् र मारिने दिनको लागि तिनीहरूलाई अलग्गै राख्नुहोस्।
३ तर हे यहोवा, तपाईँले मलाई राम्ररी चिन्नुभएको छ;+ मलाई देख्नुभएको छ; मेरो हृदय जाँच्नुभएको छ र म तपाईँप्रति भक्त भएको पाउनुभएको छ।+ काट्नलाई लगिने भेडालाई जस्तै तिनीहरूलाई छुट्ट्याउनुहोस् र मारिने दिनको लागि तिनीहरूलाई अलग्गै राख्नुहोस्।