हिब्रू ६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ अनि तिमीहरू अल्छे होइन+ बरु तिनीहरूको देखासिकी गर्नेहरू होओ, जो विश्वास अनि धैर्यद्वारा प्रतिज्ञाहरूका हकदार बन्छन्।
१२ अनि तिमीहरू अल्छे होइन+ बरु तिनीहरूको देखासिकी गर्नेहरू होओ, जो विश्वास अनि धैर्यद्वारा प्रतिज्ञाहरूका हकदार बन्छन्।