-
मत्ति ५:३४-३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ तर म तिमीहरूलाई भन्छु: कसम खाँदै नखाओ।+ न स्वर्गको नाममा किनकि त्यो परमेश्वरको सिंहासन हो ३५ न पृथ्वीको नाममा किनकि त्यो उहाँको पाउदान हो+ न यरुसलेमको नाममा किनकि त्यो महान् राजाको सहर हो+ ३६ न त आफ्नो शिरको नाममै किनकि तिमीहरूले एउटा केशलाई समेत सेतो अथवा कालो बनाउन सक्दैनौ। ३७ तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्+ किनकि यसभन्दा बढ्ताचाहिँ त्यस दुष्टतर्फको* हो।+
-