प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैले तपाईँका मानिसहरूको न्याय गर्न+ अनि सही र गलत छुट्ट्याउन+ यस दासलाई आज्ञाकारी हृदय दिनुहोस्‌। किनकि तपाईँको यो अनगिन्ती* प्रजामाथि कसले पो न्याय गर्न सक्छ र?”

  • मर्कुस ११:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ यसैले म तिमीहरूलाई भन्छु, तिमीहरूले प्रार्थनामा जे-जे माग्छौ, ती तिमीहरूले पाइसकेझैँ गरी विश्‍वास गर अनि तिमीहरूले ती साँच्चै पाउनेछौ।+

  • १ युहन्‍ना ३:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि हामीले जेसुकै मागे तापनि उहाँबाट पाउनेछौँ + किनकि हामीले उहाँका आज्ञाहरू पालन गरिरहेका छौँ र उहाँलाई मन पर्ने कामहरू गरिरहेका छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने