१ कोरिन्थी १३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ अनि यदि मसित भविष्यवाणी गर्ने वरदान छ, मलाई सबै पवित्र रहस्य थाह छ, मसित सबै ज्ञान छ+ अनि डाँडाहरू सार्न सक्नेसम्मको विश्वास छ तर प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।*+
२ अनि यदि मसित भविष्यवाणी गर्ने वरदान छ, मलाई सबै पवित्र रहस्य थाह छ, मसित सबै ज्ञान छ+ अनि डाँडाहरू सार्न सक्नेसम्मको विश्वास छ तर प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।*+