मत्ति ७:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ त्यसकारण यदि तिमीहरू दुष्ट भईकन पनि आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले उहाँसित माग्नेहरूलाई+ झन् कत्ति धेरै असल थोक दिनुहुनेछ!+
११ त्यसकारण यदि तिमीहरू दुष्ट भईकन पनि आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले उहाँसित माग्नेहरूलाई+ झन् कत्ति धेरै असल थोक दिनुहुनेछ!+