-
लुका १२:४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४८ तर जुन दासले नबुझेर कोर्रा खान लायकको काम गर्छ, उसलाई थोरै चोटि मात्र कोर्रा लगाइनेछ। हो, जसलाई धेरै दिइएको छ, ऊबाट धेरै नै माग गरिनेछ अनि जसलाई धेरै कुरा सुम्पिइएको हुन्छ, ऊबाट साबिकभन्दा बढी नै माग गरिनेछ।+
-