भजन १४०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू आफ्नो जिब्रो सर्पको जस्तै तिखो बनाउँछन्;+तिनीहरूको ओठमुनि विषालु सर्पको विष भरिएको हुन्छ।+ (सेला) हितोपदेश १२:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ तर बुद्धिमान् मानिसको बोलीले निको पार्छ।+ हितोपदेश १८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ आफ्नो मुखले गर्दा मूर्खको पतन हुन्छ;+ उसको बोली* नै उसको लागि पासो बन्छ।
३ तिनीहरू आफ्नो जिब्रो सर्पको जस्तै तिखो बनाउँछन्;+तिनीहरूको ओठमुनि विषालु सर्पको विष भरिएको हुन्छ।+ (सेला)