योएल २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ “तैपनि,” यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू सारा हृदयले मकहाँ फर्केर आओ।+ तिमीहरू उपवास बस्दै+ र रोइकराइ गर्दै मकहाँ फर्क।
१२ “तैपनि,” यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू सारा हृदयले मकहाँ फर्केर आओ।+ तिमीहरू उपवास बस्दै+ र रोइकराइ गर्दै मकहाँ फर्क।