३ युहन्ना ११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ प्रिय भाइ, जे खराब छ, त्यसको होइन तर जे असल छ, त्यसको अनुकरण गर।+ जसले असल काम गर्छ, ऊ परमेश्वरको हो।+ जसले खराब काम गर्छ, उसले परमेश्वरलाई देखेको हुँदैन।+
११ प्रिय भाइ, जे खराब छ, त्यसको होइन तर जे असल छ, त्यसको अनुकरण गर।+ जसले असल काम गर्छ, ऊ परमेश्वरको हो।+ जसले खराब काम गर्छ, उसले परमेश्वरलाई देखेको हुँदैन।+