याकुब १:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हे मेरा भाइ हो, विभिन्न किसिमको परीक्षा आइपर्दा तिमीहरू यसलाई निकै खुसीको कुरा सम्झ+ ३ किनकि तिमीहरूलाई थाहै छ कि यसरी जाँचिएको तिमीहरूको विश्वासले सहनशीलता उत्पन्न गराउँछ।+
२ हे मेरा भाइ हो, विभिन्न किसिमको परीक्षा आइपर्दा तिमीहरू यसलाई निकै खुसीको कुरा सम्झ+ ३ किनकि तिमीहरूलाई थाहै छ कि यसरी जाँचिएको तिमीहरूको विश्वासले सहनशीलता उत्पन्न गराउँछ।+