रोमी ८:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ किनकि ज-जसलाई उहाँले सबैभन्दा पहिला स्विकार्नुभयो, आफ्नो छोराको प्रतिरूप होऊन्+ भनेर तिनीहरूलाई पहिल्यै नियुक्त पनि गर्नुभयो। ख्रिष्ट आफ्ना धेरै भाइमध्ये+ पहिलो सन्तान+ हुन सकून् भनेर पनि उहाँले त्यसो गर्नुभएको हो।
२९ किनकि ज-जसलाई उहाँले सबैभन्दा पहिला स्विकार्नुभयो, आफ्नो छोराको प्रतिरूप होऊन्+ भनेर तिनीहरूलाई पहिल्यै नियुक्त पनि गर्नुभयो। ख्रिष्ट आफ्ना धेरै भाइमध्ये+ पहिलो सन्तान+ हुन सकून् भनेर पनि उहाँले त्यसो गर्नुभएको हो।