हिब्रू २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तर हामीले येसुलाई भने देखेका छौँ, जो स्वर्गदूतहरूभन्दा अलि निम्न कोटिको बनाइनुभएको थियो+ र मृत्यु भोग्नुभएकोले अहिले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ।+ परमेश्वरको असीम अनुग्रहद्वारा उहाँले सबैको निम्ति मृत्यु चाख्नुभयो।+
९ तर हामीले येसुलाई भने देखेका छौँ, जो स्वर्गदूतहरूभन्दा अलि निम्न कोटिको बनाइनुभएको थियो+ र मृत्यु भोग्नुभएकोले अहिले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ।+ परमेश्वरको असीम अनुग्रहद्वारा उहाँले सबैको निम्ति मृत्यु चाख्नुभयो।+