गलाती ५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तर म भन्छु, पवित्र शक्तिको भरमा हिँडिरहो,+ तब तिमीहरूले कुनै किसिमको शारीरिक इच्छा कदापि पूरा गर्नेछैनौ।+ याकुब १:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ त्यसकारण सबै अशुद्धता र खराबीको हरेक दागलाई*+ हटाओ अनि परमेश्वरले तिमीहरूलाई बचाउन सक्ने वचन तिमीहरूमा रोप्नुहुँदा त्यसलाई कोमलतासाथ स्विकार।
१६ तर म भन्छु, पवित्र शक्तिको भरमा हिँडिरहो,+ तब तिमीहरूले कुनै किसिमको शारीरिक इच्छा कदापि पूरा गर्नेछैनौ।+
२१ त्यसकारण सबै अशुद्धता र खराबीको हरेक दागलाई*+ हटाओ अनि परमेश्वरले तिमीहरूलाई बचाउन सक्ने वचन तिमीहरूमा रोप्नुहुँदा त्यसलाई कोमलतासाथ स्विकार।