यसैया ८:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ उहाँ शरणस्थान बन्नुहुनेछतर इस्राएलका दुवै घरानाको लागिउहाँ ठक्कर दिने ढुङ्गा+र ठेस लाग्ने चट्टान साबित हुनुहुनेछ।यरुसलेमका बासिन्दाहरूका लागिउहाँ पासो र जाल बन्नुहुनेछ।
१४ उहाँ शरणस्थान बन्नुहुनेछतर इस्राएलका दुवै घरानाको लागिउहाँ ठक्कर दिने ढुङ्गा+र ठेस लाग्ने चट्टान साबित हुनुहुनेछ।यरुसलेमका बासिन्दाहरूका लागिउहाँ पासो र जाल बन्नुहुनेछ।